कुनैपनि लागूपदार्थ सुधार कार्यक्रममा, परिणामहरू फरक हुन्छन्।
|
|||
ग्रेजुएटहरू यसो भन्नुहुन्छ | ग्रेजुएटका परिवारले यसो भन्नुहुन्छ | सार्वजनिक सेवाको घोषणा |
"फेरि मेरो परिवार फिर्ता पाए"
नार्कोनन ग्रेजुएट
मन्डि एम.
मैले माध्यमिक तह पूरा गरे। मेरो पेटमा छोरी थिइन। त्यतिबेला मेरो प्रेमी नराम्रो दुर्घटनामा परे जसले मलाईं एक्ली आमा हुँदा झेल्नुपर्ने समस्याको समाधान गर्ने उपायको रूपमा नशाको सेवन गर्न बाध्यो गर्यो।
मैले आक्सिकोन्टिन सेवन गर्न थाले र मैले आफ्नो भएको जति पैसा लागुपदार्थ किन्नका लागि खर्चनुपर्ने स्थिति आयो, मलाईं मेथाम्फेटामाइनको सेवन पनि गर्न थाले। त्यसपछि मैले के के सेवन गरे मलाईं आफैलाई थाहा छैन। मैले हिरोइन पनि लिए जसको कारण मैले धेरै अपराधिक कामहरू गरे। त्यस बेला म १० महिना जेल पनि बसे। त्यसपछि म बाहिर निस्के। सुधार केन्द्रमा जानुको सट्टा फेरि लागुपदार्थ सेवन गर्न थाले। त्यतिबेला मैले छोरी गुमाएको तीन वर्ष भएको थियो। मलाईं कसैको सहयोगको आवश्यकता थियो। त्यसपछि म नार्कोनन जान थाले।
उक्त कार्यक्रममा गएको केही दिनमै मेरो तौल बढ्यो तथा फेरि पहिले जस्तै हृष्टपुष्ट देखिन थाले। मेरो अनुहारमा चमक फर्कियो। म बिना कुनै कारण पनि हाँस्न थाले। यो प्राकृतिक रूपमै भइरहेको थियो। म निकै उत्सुक्ताका साथ बिहान सबेरै उठ्न थाले। मेरो बुबाले मलाईं भेट्न आउँदा ममा निकै फरक पाउनुभयो।
अहिले परिवारका सबैसँग मेरो राम्रो सम्बन्ध छ, जुन नार्कोनन आउनुअघि कहिल्यै थिएन। म नार्कोनन नआएको भए शायद यस्तो कहिल्यै पनि हुँदैनथ्यो होला।
खासमा अहिले म आफ्नी छोरीलाई उसले गर्नुपर्ने असल काम र गर्न नहुने खराब कुरा सिकाउन सक्षम छुँ। विगत सम्झँदा जे जे गरियो गरियो अब त्यस्तो कहिल्यै हुँदैन भन्ने लाग्छ।
हामीले एक दिन पनि गुमाउनु नहुने रहेछ। हाम्रो एकअर्का प्रतिको चोखो माया सम्झिदा पनि, म अब यस्तो कहिल्यै पनि गर्दिन झैँ लाग्छ र म नार्कोननमा नआएकी भए शायद यसो हुनु सम्भव पनि थिएन।