जीवनका
कौशलताहरू
लागुऔषध प्रयोग गर्ने इच्छालाई कम भएपछि कुलतको शारीरिक पक्ष हट्दछ र त्यसपछि कसरी कुनै व्यक्तिले प्रथम पटक लागुऔषध प्रयोग गर्ने कारणहरूको बारेमा थाहा गराउँछ।
यो एउटा व्यक्तिगत रूपमा सफलता पाउन पाठ्यक्रमको माध्यम द्वारा आफ्नो व्यावहारिक जीवनमा जीवन कौशल पाठ्यक्रमको अभ्यास गर्नुपर्छ। लागूपदार्थको कुलतमा फसेका व्यक्तिहरूले यी सीपहरू गुमाएको हुन्छ वा कहिल्यै यिनीहरूको बारेमा थाहा नै हुँदैन।
प्रभावकारी अभ्यास र सिकाइले स्थिरता, आत्म‑सम्मान तिर डोर्याउने र व्यक्तिगत मुल्यहरू फर्काउने काम गर्दछ। अरू कुरा जति कै महत्वपूर्ण हुने, यी कोर्सहरूले लागुऔषध रहित जीवन जिउन आवश्यक पर्ने आत्म‑नियन्त्रण र व्यक्तिगत शक्ति विकास गर्न सहयोग गर्दछ।
“नार्कोननले मैले विगतका दिनमा गुमाएका कुराहरू पुन: प्राप्त गर्न मद्दत गर्यो। उनीहरूले मलाईं फेरि जिउन सिकाए।"
सफल हुन तपाईंलाई के चाहिन्छ
नार्कोनन कार्यक्रमको दौरान विद्यार्थीले निम्न कुराहरूसिक्ने तथा प्राप्त गर्नेछन्।

जीवनको उतारचढावको सामना गर्न
जीवनमा आउने उतारचढावले जीवनमा नराम्रो प्रभाव पार्न सक्छ। यो कोर्समा, भावनात्मक र शरीरिक रूपमा जीवनमा आउने "उतारचढाव" को कारणहरूको बारेमा सिकाउँछ। आफुलाई सुधार्ने उपायहरू तयार पार्नुहोस् र जीवनमा नराम्रो प्रभाव पार्ने कारकहरू पत्ता लगाउनुहोस् ता कि तपाईं तिनीहरूबाट जोगिन वा तिनीहरूलाई तपाईंको जीवनबाट हटाउन सक्नुहुन्छ।

व्यक्तिगत मान्यताहरू
तपाईंको ठीक रोजाइहरूले नै तपाईंको पुरै भविष्य निर्धारण गर्छ। तर सही के हो? हरेक मामिलामा तपाईं कसरी यो कुराको निर्धारण गर्न सक्नुहुन्छ? यो कोर्सले तपाईंलाई आफ्नो व्यक्तिगत "मेरूदण्ड" निर्माण गर्न सहयोग गर्छ र निर्णय लिन रूपरेखा दिन्छ जसले गर्दा आफ्नो लागि, ठीक काम गर्दा तपाईं आफुलाई विश्वास गर्न सक्नुहुन्छ।

जीवनका बदलिदा अवस्थाहरू
अन्तिम चरणमा, आफ्नो जीवनको कुनै क्षेत्रमा कुलतले प्रतिकुल प्रभाव पारेको कुराहरूलाई समेट्नु पर्ने समय हुनेछ। यो कोर्सले तपाईंको जीवन, सम्बन्ध, सम्पत्ति, काम पुन: प्राप्त गर्न मद्दत गर्दछ। यो ठीक गर्न नसक्ने खालको क्षति देखिए पनि, यसले ठीक चाँही गर्छ। यस कोर्सले तपाईंलाई आफ्नो जीवन आफ्नो अधिनमा राख्न र आफ्नो भविष्य राम्रो बनाउन मदत गर्ने व्यावहारिक सूत्रहरू दिन्छ।
नार्कोनन भन्दा अघि म ८ वता अन्य सुधार केन्द्रमा गई सकेको छुँ। नार्कोनन किन भिन्न छ भने नार्कोननले मलाईं कहिले पनि लागुऔषध नखानु भनेर सिकाएन; नार्कोननले मलाईं जीवन कसरी राम्रो तरिकाले बाँच्ने भनेर सिकायो र त्यो जीवन लागुऔषध रहित थियो।"
