नार्कोननले एउटा शानदार र निजी स्थान बनाएको छ जहाँ कोही पनि लागुऔषध तथा मादकपदार्थ मुक्त हुन सक्छन्।
यो भव्य नयाँनार्कोनन ओजाइ आइतवार समर्पित थियो, सेप्टेम्बर १३, समाजको कलाकार र प्रमुखहरूललाई असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनु मद्दत गर्दछ।
यो केन्द्र पहाडको शिखरमा स्थित छ ३६०-डिग्री मनोरम दृश्यहरूसँग जुन ओजाइ उपत्यका देखि प्रशान्त महासागर सम्म फैलिएको छ।
नार्कोनन ओजाइको सेवालाई प्रभावकारी बनाउन हरेक कुरामा ध्यान दिएको छ। यसको अद्वितीय सुन्दरता र आरामदायक वातावरणले यसलाई अरूभन्दा फरक र राम्रो बनाउँछ।
"म निश्चित छु कि आज यहाँ अधिकांश मानिसहरूले परिणाम सुनेको वा देखेको छ जब कोही लागुपदार्थको कुलतमा फस्छ। तर हाम्रो नार्कोननमा यसको जवाफ छ। आज हामी यो सुन्दर पहाडको शिखरमा भेला भएका छौं, हामीले कार्यक्रमको आवश्यकता भएका मान्छेहरूलाई गोपनीयता र भिन्न सुविधाको साथ सेवा गर्न सक्छौं जसले व्यक्तीलाई लागुपदार्थ तथा लागुपदार्थ रहित जीवनको सामना गर्ने साहस प्रदान गर्छ।"
-सुश्री. क्याथी डिओन, कार्यकारी निर्देशक नार्कोनन ओजाइ © 2025 नार्कोनन इन्टरनेश्नल. सर्वाधिकार सुरक्षित।
"वर्ष पिच्छे हामी हामीसँग काम गरेका हाम्रो कलाकार र सहयोगिहरु गुमाउँदै छौं प्राय जसो उनीहरू सानै उमेरका हुन्छन्। अझ ट्र्याजेडीलाई विशिष्ट बनाउन यो सत्य हो कि हामीसँग तिनीहरूको जीवन पहिले जस्तै बनाउने समाधान छ। हामीसँग अहिलेसम्म यसको लागि उपयुक्त स्थान थिएन। तपाईंले 'सधैँ' लागुपदार्थको कुलतमा पर्नु पर्दैन। तपाईंले 'सधैँ' मादनपदार्थ सेवनकर्ता हुनु पर्दैन। त्यो झूटा हो। हाम्रो कार्यक्रमले काम गर्दछ। र तपाईंले नयाँ जीवन पाउन सक्नु हुन्छ।" -सुश्री. केली प्रेस्टन, अभिनेत्री © 2025 नार्कोनन इन्टरनेश्नल. सर्वाधिकार सुरक्षित।
"आज, नार्कोनन लागुपदार्थ तथा मादकपदार्थ सुधार केनद्र विश्वको प्रमुख हो र यसको एकमात्र उद्देश्य मनिसहरूलाई लागुपदार्थ मुक्त जीवन बिताउन मद्दत गर्नु हो। यो नार्कोनन श्रृंखलाको लागि अत्यन्तै फैलिने युग हो र नार्कोनन ओजाइको सुरुवात यो विशेष काम पुरा गर्न एक महत्त्वपूर्ण कदम हो। नार्कोनन कुलतमा परेका व्यक्तिहरूलाई यसबाट छुट्कारा दिनका लागि प्रतिबद्ध छ।
-कार्यकारी निर्देशक, Association for Better Living and Education International (ABLE) © 2025 नार्कोनन इन्टरनेश्नल. सर्वाधिकार सुरक्षित।

Association for Better Living and Education International (ABLE) को कार्यकारी निर्देशकको कार्यकारी निर्देशकले भव्य उद्घाटन समारोह सुरु गरे। पाहुनाहरूको स्वागत गर्दै, उहाँले भनिन, "आज, नार्कोनन लागुपदार्थ र मादकपदार्थ सुधार केन्द्र विश्वकै प्रमुख हो र यसको एकमात्र उद्देश्य मनिसहरूलाई लागुपदार्थ मुक्त बनाउनु हो। यो नार्कोनन श्रृंखला नार्कोनन नेटवर्कको विस्तार हो र नार्कोनन ओजाइको सुरुवात यो विशेष काम पुरा गर्न एक महत्त्वपूर्ण कदम हो। नार्कोनन असल मानिस बन्नका लागि कुलतमा परेका व्यक्तिहरूलाई लागुऔषध मुक्त बनाउन प्रतिबद्ध छ।
नार्कोनन ओजाइका कार्यकारी निर्देशक सुश्री. क्याथी डियोन मञ्चमा आउनुभयो। नार्कोनन लागुपदर्थ सुधार केन्द्रको १५ वर्ष काम गरेको अनुभवमा, उहाँले स्पष्ट भन्नुभयो, "म निश्चित छु कि आज यहाँ अधिकांश मानिसहरूले मानिसहरू लागुपदार्थको कुलतमा परेको देख्नुभएको होला। तर यसको जवाफ नार्कोनन नै हो। आज हामी यो सुन्दर पहाडको शिखरमा भेला भएका छौं, हामीले कार्यक्रमको आवश्यकता भएका मान्छेहरूलाई गोपनीयता र विभिन्न सुविधाको साथ सेवा गर्न सक्छौं जसले व्यक्तिलाई लागुपदार्थ र मादकपदार्थ रहित जीवन सामना गर्ने साहस प्रदान गर्छ।"
सुश्री. केली प्रेस्टनले लामो समयसम्म नार्कोननलाई समर्थन गर्नु भएको छ र कार्यक्रममा उनको व्यक्तिगत प्रतिबद्धताको बारेमा बताउनुभयो। धेरै वर्ष सम्म उहाँले यो जस्तै नार्कोनन कलाकारहरूको लागि पूर्णतया अनुकूल हुने सपना देख्नु भएको थियो। "वर्षै पिच्छे हामी हाम्रो कलाकार र सहयोगिहरु गुमाउदै छौं जोसँग हामी काम गर्थ्यौ जो प्राय कम उमेर हुन्छन् सेवालाई अझ विशिष्ट बनाउन यो सत्य हो कि हामीसँग तिनीहरूको जीवन पल्टाउने समाधान छैन। अहिलेसम्म हामीसँग यसको लागि उपयुक्त स्थान थिएन। तपाईंले 'सधैं' लागुपदार्थको कुलतमा पर्नु पर्दैन। तपाईंले 'सधैं' लागुपदार्थको कुलतमा पर्नु पर्दैन। त्यो झूटा हो। हाम्रो कार्यक्रमले काम गर्दछ। र तपाईंले नयाँ जीवन पाउन सक्नु हुन्छ।"
__________
लगभग ५० वर्षसम्म,नार्कोननले असंख्य व्यक्तिहरूको ज्यान बचाएको छ जो सधैंभरि लागुपदार्थको कुलतमा परेको भनेर सोच्ने गर्दथे। नार्कोननको विशेष काम भनेको लागुऔषध दुर्व्यसन सुधारको प्रभावकारी मार्ग प्रदान गर्ने हो र साथै समाजलाई संसारभरि फैलिरहेको लागुऔषधको महामारीबाट बचाउन सयोग गर्नु हो।
नार्कोनन कार्यक्रमको बारेमा थप जानकारीको लागि र हाम्रो५० राष्ट्रमा रहेको अन्तर्राष्ट्रिय नेटवर्कमा सम्पर्क गर्न,कृपया यो नम्बरमा फोन गर्नुहोस् १-८००-७७५-८७५०.